मन्त्रिमण्डल विस्तार हुँदै, आज चार नयाँ मन्त्रीको सपथ
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ मन्त्रीहरूको नियुक्ति प्रक्रिया सुरु भएको छ । काठमाडौँ । सरकारले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा...