काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि आइतबार बसेको बढुवा समितिले नेपाल विविध सेवा राजपत्र अनङ्कित प्रथम श्रेणी (कम्प्युटर अपरेटर) मा २८ जना र महिला विकास निरीक्षकमा एक जनालाई बढुवाका लागि सिफारिस गरेको हो ।
नामावली :