२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कन्सुलर विभागले एक पटकमा २५ जनालाई मात्र सेवा दिने

अ+ अ-

काठमाडौँ । कन्सुलर विभागले एक पटकमा २५ जनाका दरले सेवाग्राहीलाई प्रमाणीकरणमा सहभागी गराउने भएको छ ।

सेवाग्राहीको भिडभाड नहुने गरी दैनिक कार्य सञ्चालन गर्ने जनाएको विभागले मंगलबार सूचना जारी गर्दै प्रमाणीकरण गर्ने कार्यमा हुने भिडभाडलाई न्यूनीकरण गरेर काम सञ्चालन गर्ने जनाएको हो।

विभागका अनुसार वैशाख १२ देखि लागू हुने गरी प्रमाणीकरणको समय बिहान ८ देखि साँझ ५ बजेसम्म गरिएको छ।

प्रमाणीकरण कार्यका लागि सोधपुछ काउन्टरमा वैशाख ८ गतेदेखि नै बिहान ८ बजेबाट नै सङ्केत नम्बरसहितको फारम वितरण गरिने विभागले जनाएको छ।

सामाजिक दुरीलगायतका कार्यलाई ध्यान दिइने विभागले जनाएको छ। नेपाल प्रहरीबाट हुने प्रहरी रिपोर्टका लागि विभागको प्रमाणीकरण नलिईकन विदेशी नियोगहरूमा पेस गर्न सकिने पनि विभागको भनाई छ ।