३० जना कम्प्युटर अपरेटरको राहदानी विभागमा सरुवा
काठमाडौँ । ३० जना कम्प्युटर अपरेटरको सरुवा गरिएको छ । आइतबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अपरेटरहरूलाई राहदानी तथा कन्सुलर विभागमा सरुवा गरेको हो । राहदानीमा देखिएको...