केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित


२९ चैत्र २०७७, आइतबार


काठमाडौँ । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड ‘प्रबल जनसेवा श्री’ मानपदवीबाट सम्मानित भएका छन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रदान गरेकी हुन् । मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप उनलाई उक्त मानपदवी प्रदान गरिएको हो ।

उक्त सम्मान कार्यक्रम ०७७/१२/२७ गते शितल निवासमा गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस