नेपाल छिट्टै केरा, आलु र माछा उत्पादनमा आत्मनिर्भर बन्ने निर्देशक श्रेष्ठको दाबी
काठमाडौँ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक हिक्मतकुमार श्रेष्ठले नेपाल छिट्टै केरा, आलु र माछा उत्पादनमा आत्मनिर्भर बन्ने दाबी गरेका छन् । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक...