काठमाडौँ । सरकारले पछिल्ला चार वटा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
फागुन २०, फागुन २५, चैत १ र चैत ५ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी गराएका हुन् ।