नेकपा ओली समूहले बुटवलमा आमसभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेकपा ओली समूहले बुटवलमा आमसभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने


१ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शनसहितको आमसभा गर्दैछ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा दुई लाख जनता उतार्ने दाबी ओली समूहको छ ।

दिउँसो १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्राङ्गणमा हुने सभामा रुपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लाबाट एक लाख गरी २ लाख जनता भेला गराउने लुम्बिनी प्रदेश इन्चार्ज एवम् मुख्यमन्त्री शङ्कर पोखरेलको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस