राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीस्थित भैरहवामा फागुन ९ गते आयोजना गर्ने तय गरिएको प्रदेशस्तरीय चुनावी आमसभा हाललाई नगर्ने निर्णय गरेको छ। पार्टी केन्द्रको निर्देशनअनुसार कार्यक्रम रोकिएको जानकारी दिइएको हो।...