बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु


२९ माघ २०७७, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको परिषद्को नियमित बैठक केही समय ढिला गरी शुरु भएको हो । बैठक ६ बजेका लागि बोलाइएको थियो ।

बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै केही प्रशासनिक निर्णयसमेत गर्न सक्ने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस