मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवाको निर्णय पनि हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवाको निर्णय पनि हुँदै


१९ माघ २०७७, सोमबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुने जनाइएको छ । आज बस्ने बैठकले सचिव बढुवाको निर्णय गर्दैछ ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले विहीवार सहसचिवत्रय सुमनराज अर्याल, मुकुन्द पौड्याल र दामोदर रेग्मीको नाम सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस