दुई सचिवको पदस्थापन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई सचिवको पदस्थापन


२८ मंसिर २०७७, आइतबार


काठमाडौँ । सरकारले दुई सचिवलाई पदस्थापन गरेको छ ।

केही दिन अघि सचिवमा बढुवा भएका इन्जिनियर सेवाका मणि राम गेलाल र सुरेश आचार्यलाई पदस्थापन गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार आचार्यलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गेलाललाई राष्ट्रिय सतर्कता पठाएको हो ।

आचार्य गत मङ्सिर १० गते र गेलाल २५ गते सचिवमा बढुवा भएका थिए ।

सम्बन्धित समाचार : दुवाडी, कार्की र आचार्य सचिवमा बढुवा

सम्बन्धित समाचार : मणि राम गेलाल सचिवमा बढुवा

पुनर्निमार्ण प्राधिकरणका लागि गेलालले निकै प्रयास गरेको भएपनि आचार्यको भेटो पावरले जितेपछि उनी प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको सतर्कता केन्द्रमा पुगे ।

Tags :
प्रतिक्रिया दिनुहोस