दुवाडी, कार्की र आचार्य सचिवमा बढुवा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दुवाडी, कार्की र आचार्य सचिवमा बढुवा


१० मंसिर २०७७, बुधबार


काठमाडौँ । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवत्रय गोकर्ण दवाडी, डा.योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो ।

प्रशासनतर्फ गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस गरिएकोमा गरेकोमा पहिलो नम्बरका दुवाडी बढुवा भएका छन् भने कृषि र इन्जिनियरिङतर्फ ज्येष्ठताका आधारमा क्कृरमश: कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ज्येष्ठ सहसचिव डा. योगेन्द्र कुमार कार्की र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ज्येष्ठ सहसचिव सुरेश आचार्यलाई बढुवा गरेको गरिएको हो ।

सम्बन्धित समाचार : अख्तियारको स्टिङ अपरेसनमा बुटवलको कीर्तिमानी, पक्राउ पर्नेमा तीन जना कार्यालय प्रमुख पनि

सम्बन्धित समाचार : सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सम्बन्धित समाचार : सचिव बढुवाका लागि डा. कार्कीको नाम सिफारिस

सम्बन्धित समाचार : सचिव बढुवाका लागि आचार्यको नाम सिफारिस: प्रशासन, कृषि र इन्जिनियरिङतर्फ तीनै सचिवको निर्णय सँगै हुने

प्रतिक्रिया दिनुहोस