बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी 


२० कार्तिक २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

साढे नौ बजेबाट सुरु भएको बैठकमा नियमित एजेन्डाबारे निर्णय हुन सक्ने जनाइको छ ।

एक मन्त्रीका अनुसार कोरोना लागेका कर्मचारीलाई बिदा दिनेबारे सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव, बङ्गलादेशबाट मल ल्याउने बारे थप निर्णयका लागि कृषि मन्त्रालयको प्रस्तावलगायत विषयमा निर्णय हुनेछ । त्यसै गरी अन्य मन्त्रालयका पनि नियमित प्रस्तावमाथि छलफल र निर्णय हुन सक्ने ती मन्त्रीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस