निजी अस्पतालले गरेको कोरोना सङ्क्रमितको उपचार खर्च सरकारले व्यहोर्ने « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

निजी अस्पतालले गरेको कोरोना सङ्क्रमितको उपचार खर्च सरकारले व्यहोर्ने


४ भाद्र २०७७, बिहिबार


काठमाडौँ । निजी अस्पतालले गरेको कोरोना सङ्क्रमितको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै स्थानीय तहहरूमा क्वारेन्टिनको सङ्ख्या विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अस्पताल भरिभराउ हुने सम्भावना भएकाले बिरामीको उपचारका लागि निजी अस्पतालमा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरिएको एक मन्त्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस