यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय


१ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । नारायणी नदीमा संचालन गर्न लागिएको पानीजहाज (क्रुज)का लागि स्टेसन (पोर्ट)निर्माण गर्न सरकारले राष्ट्रिय वन क्षेत्रको एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।

माघ २७ र २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णहरू

Tags :
प्रतिक्रिया दिनुहोस