नेपाली क्रिकेट टिमको प्रशिक्षकमा टमाटा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली क्रिकेट टिमको प्रशिक्षकमा टमाटा


१ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी जगत टमाटाले सम्हाल्ने भएका छन् ।

उमेश पटवालको बिदाईसँगै अर्को प्रशिक्षक नियुक्त नहुँदासम्मका लागि टमाटालाई नै जिम्मेवारी दिने नेपाल क्रिकेट संघ (क्यान)ले तयारी गरेको हो ।

क्रिकेट प्रशिक्षक उमेश पटवालले दिए राजीनामा

Tags :
प्रतिक्रिया दिनुहोस