नेपाली सेनामा १५० अधिकृत क्याडेट दरखास्त आह्वान (विज्ञापनसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाली सेनामा १५० अधिकृत क्याडेट दरखास्त आह्वान (विज्ञापनसहित)


२३ माघ २०७६, बिहिबार


नेपाली सेना

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि विज्ञापन आह्वान गरेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले खुला र समावेशीतर्फ कुल १५० सिटका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त दिन इच्छुक व्यक्तिहरूले विज्ञापन भएको मितिदेखि फागुन ८ सम्म दरखास्त दिन सक्नेछन् ।

आवेनद अनलाइनमार्फत दिने व्यवस्था मिलाइएको छ । नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत आवेदन भर्न सकिने छ ।

विज्ञापन :

 

 

Tags :
प्रतिक्रिया दिनुहोस