छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ


२० माघ २०७६, सोमबार


बलात्कार

काठमाडौँ । छोरी बलात्कारको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय बुबा पक्राउ परेका छन् ।

१२ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै आमाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि बुबा पक्राउ परेका हुन्। पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस