यौन दुर्व्यवहार आरोपमा एसएसपी राणा निलम्बित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यौन दुर्व्यवहार आरोपमा एसएसपी राणा निलम्बित


१७ माघ २०७६, शुक्रबार


काठमाडौं । गृह मन्त्रालयले यौन हिंसाको उजुरी परेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी शौरभ शमसेर राणालाई निलम्बन गरेको छ ।

संघीय प्रहरी इकाई कार्यालय सुनसरी(धरान)मा कार्यरत एसएसपी राणालाई शुक्रबार मन्त्रालयले निलम्बन गरेको हो ।

एसएसपी राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि अनुसन्धानका लागि निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जनायो।

Tags :
प्रतिक्रिया दिनुहोस