जेल सजाय सुनाएका पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफलाई कोठा सफा गर्न निर्देशन
इश्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई जेल प्रशासनले आफ्नो कोठा आफै सफा गर्न निर्देशन दिएको छ । केही दिन अघि उनलाई भ्रष्टाचारको आरोपमा अदालतले सात वर्षको जेल सजाय सुनाएको...