चुरेको दोहन बढ्यो : मुख्यमन्त्री राउत
धनुषा । मुख्यमन्त्री लालबाबु राउतले कानूनको फितलो कार्यान्वयनका कारण चुरे क्षेत्रको दोहन बढेको बताएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र मनसुन पूर्वतयारीसम्बन्धी आज जनकपुरमा आयोजित अन्तक्रिया कार्यक्रममा उनले...