शुरु भयो यार्सागुम्बाको मौसम - प्रशासन प्रशासन
prasaLogo
३० जेष्ठ २०७६, बिहीबार

शुरु भयो यार्सागुम्बाको मौसम


प्रकाशित मिति : 13 June, 2019 2:51 pm

डोल्पाको ठुलीभेरी नगरपालिका– ६ रुपपाटनमा यार्सागुम्बा संकलन गर्दै सर्वसाधारण । यार्सागुम्बा महङ्गो मूल्यमा बिक्री हुने भएकाले जाजरकोट, रुकुम र डोल्पाका स्थानीयवासी घर खाली गरेर सपरिवार यार्सागुम्बा खोजिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस