शुरु भयो यार्सागुम्बाको मौसम « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शुरु भयो यार्सागुम्बाको मौसम


३० जेष्ठ २०७६, बिहिबार


डोल्पाको ठुलीभेरी नगरपालिका– ६ रुपपाटनमा यार्सागुम्बा संकलन गर्दै सर्वसाधारण । यार्सागुम्बा महङ्गो मूल्यमा बिक्री हुने भएकाले जाजरकोट, रुकुम र डोल्पाका स्थानीयवासी घर खाली गरेर सपरिवार यार्सागुम्बा खोजिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस