यस्ता छन् मन्‍त्रिपरिषद्‍ बैठकका २२ निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यस्ता छन् मन्‍त्रिपरिषद्‍ बैठकका २२ निर्णय


५ मंसिर २०७६, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न २२ वटा निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

हेर्नुहोस् निर्णय

Tags :
प्रतिक्रिया दिनुहोस