२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिमण्डल हेरफेर हुँदै

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन । अध्यक्ष पुष्पकमल दाहालको परामर्शमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्न लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमण जानु अघि नै मन्त्रिमण्डल हेरफेरको तयारी रहेको बताइएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रतिनिधि सभाको उपसभामुख पदबाट शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी रहेको छ । सोमबार नै यस बारे छलफल गरी उनलाई मन्त्री पदका लागी तयारी अवस्थामा बस्न भनिएको बताइएको छ । ६ मन्त्री हेरफेर गर्ने बताइएको छ ।

यौन दुव्र्यवहारको आरोपमा सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ । सभामुख र उपसभामुख पद एउटै दलबाट बन्न नपाइने संवैधानिक व्यवस्था छ ।