२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधानपछिको यात्रा राम्रोे भए पनि सुधारका गुञ्जायस’

अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईले संविधान निर्माणपछिको यात्रा राम्रोसँग शुरु भएको भए पनि यसमा सुधारका गुञ्जायस सँगसँगै रहेको बताएका छन् ।

सरकारी वकिल समाज र संवैधानिक कानून व्यवसायी मञ्चले आज आयोजना गरेको कार्यक्रममा उनले संविधानमार्फत् आम नेपालीमा हामी भन्ने भावनाको विकास गराउने विषय सबैभन्दा महत्वपूर्ण विषय भएको औँल्याए । संविधान आफैँमा उत्कृष्ट र खराब नहुने उनको भनाइ छ । उनले भने, “कुनै कुरा खराब भएपछि राम्रो कसरी गर्ने र सुधारका लागि के गर्ने भन्ने पनि आउनु आवश्यक छ ।”

पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्कीले न्यायाधीशको सार्वजनिक सुनुवाइ अन्तवार्ताजस्तै हुने गरेको बताए । संवैधानिक इजालासले सक्रिय भएर काम गर्नुपर्ने उनले सुझाव दिए । उच्च अदालतका न्यायाधीश टेकबहादुर ढुङ्गानाले अदालतले गत वर्ष परेको एक हजार ६२७ मुद्दामध्ये ३८० मुद्दा मात्रै अर्को वर्षका लागि सारेको बताए । वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले सर्वोच्च अदालतले सरकार र संसद्ले गलत क्रियाकलाप गर्दा रोक्न र त्यसलाई मार्गनिर्देश गर्नुपर्ने कुरामा जोड दिए ।