संविधानमा अधिकार लेखेर मात्र पुग्दैन, कार्यान्वयनमा जोड दिन सरोकारवालाको आग्रह
काठमाडौँ । यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायका संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सरकार र राजनीतिक दलहरूले ठोस पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। संविधान र कानुनमा अधिकारको व्यवस्था भए पनि...