प्रदेश २ को निति आयोगको उपाध्यक्षमा डा. झा नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ को निति आयोगको उपाध्यक्षमा डा. झा नियुक्त


२२ भाद्र २०७६, आइतबार


जनकपुरधाम । प्रदेश नं २ सरकारले प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरेको छ ।

डा. झा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा अर्थशास्त्र विषयको प्राध्यापक थिए ।

आयोगका उपाध्यक्ष डा. हरिवंश झालाई हटाई डा. झालाई नियुक्त गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस