२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमान ‘होल्ड’ विषयमा समितिले बुझायो प्रतिवेदन, कर्मचारीकै लापरबाहीले विमान होल्ड भएको निष्कर्ष

अ+ अ-

काठमाडौं । गत फागुन २१ गते प्रधानमन्त्री केपी शर्मा ओली सवार यति एयरलाइन्सको विमान होल्ड गरिएको विषयमा छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

विमान होल्ड गरिएको विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका स–सचिव सुरेश आर्चायको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको थियो।

समितिले बुझाएको प्रतिवेदनमा विमानस्थल कार्यालयका कर्मचारी र एयरलाइन्सका कर्मचारीको लापरबाहीका कारण विमान होल्ड भएको निष्कर्ष छ।

समितिले लापरबाही गर्ने कर्मचारीलाई विभागीय कारबाहीको लागि प्राधिकरणलाई सिफारिस गर्नुपर्ने सुझाव दिएको छ ।