विमान ‘होल्ड’ विषयमा समितिले बुझायो प्रतिवेदन, कर्मचारीकै लापरबाहीले विमान होल्ड भएको निष्कर्ष
काठमाडौं । गत फागुन २१ गते प्रधानमन्त्री केपी शर्मा ओली सवार यति एयरलाइन्सको विमान होल्ड गरिएको विषयमा छानबिन समितिले प्रतिवेदन बुझाएको छ । विमान होल्ड गरिएको विषयमा छानबिन गर्न संस्कृति,...