२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महत्वपूर्ण समसामयिक सामान्य ज्ञान

अ+ अ-

१ . नेपालमा पहिलो पटक वाटर एटिएम को सन्चालन कहाँ गरिएको हो ?
– ललितपुर महानगरपालिका परिसर
२. नेपाल–चीन पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौत कहिले भएको हो ?
– वि.स. २०७५ फागुन १६
३. सन् २०१९ मार्च ८ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवसको नारा के हो ?
– ‘‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’’
४. सङ्घीय संरचना अनुसार नेपालको प्रशासनिक नक्सा कहिले लोकार्पण गरिएको हो ?
–. २०७५ फागुन २३
५. नेपालमा योजनावद्ध आर्थिक विकासको सुरुवात कहिले भएको हो ?
– वि.स. २०१३
६. प्रदेश न. २ मा मुख्यमन्त्री बेटी पढाउा वेटी बचाउँ कार्यक्रम कहिलेदेखि सत्तचालन गरिएको हो ?
–वि.स. २०७५ फागुन १९
७. राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघको ‘कमिसन अपनस्टाटस अफवुमन’ को ६३ औं सत्रमा सहभागी हुने अन्दर्भमा कहिले न्युयोर्क प्रस्थान गर्नुभयो ?
– वि.स. २०७५ फागुन २६
८. एनसीसीएस सिम्यान र्वाको उत्कृष्ट क्रिेट खेलाडी (२०७५) को अवार्ड कसले जिते ?
– पुरुष तर्फ : सन्दीप लामिछाने महिला तर्फ : सीता राना
९. सन् २०१८ मार्च ३ मा मनाइएको विश्व श्रवण शक्ति दिवसको नारा केहो ?
– आफ्नो श्रवण शक्ति जाँचौँ
१०. प्रदेश ५ को सरकारले कुन वर्षलाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने भएको छ ?
– वि.स. २०७६
११. जगदीश घिमिरे स्मृति पुरस्कार २०७५ बाट सम्मानित हुने स्रस्टा को हुन् ?
–रोचक घिमिरे
१२. संयुक्त राष्ट्र संघद्वारा सन् २०१९ लाई कुन वर्षका रुपमा मनाइँदै छ ?
– इन्टरनेसनल मोडरेसन इयर अफ पेरियोडिक टेबल अफ केमिकल इलेमेन्ट एवं अन्तर्राष्ट्रिय आदिबासी भाषाहरुको वर्ष
१३. नेपाल सरकार र स्वतन्त्र मधे गठबन्धनबीच ११ बुँदे सहमति कहिले भएको हो ?
– वि.स. २०७५ फागुन २४
१४. अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटियु)द्वारा नेपाललाई उपलब्ध गराइएको अर्बिटल स्लटमा कुन अवधिभित्र स्याटेलाइट स्थापना गर्ने गरी नेपाल र फ्रान्सबीच सरकारी स्तरमा सहमति भएको हो ?
– दुई वर्ष भित्र
१५. १३औं दक्षिण एसियाली खेलकाुद (साग) कहिले हुने गरी नयाँ मिति तय गरिएको छ ?
– वि.स. २०७६ मंसिर १५–२४, (नेपाल)
१६. जीबित देवी मानिने कुमारीको प्रचलन कहिले देखि भएको हो ?
– लिच्छवि काल
१७. हाल संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुको संख्या कति रहेको छ ?
– १९३ (१९३ औं दक्षिणी सुडान)
१८. कार्ट–टी के सँग सम्बन्धित छ ?
– कयान्सर रोग
१९. सुखानी काण्ड कहिले भएको हो ?
– वि.स. २०२९ फागुन २१ गते
२०. साना किसान सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– वि.स.२०७५ फागुन १६ र १७
२१. अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कहिले देखि मनाउन थालिएको हो ?
– सन् २००९
२२. ब्रिक्सको प्रथम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
– सन् २००९ जुन १६ रसिया
२३. नेपाल र बङ्लादेशबीच दोहोरो करमुक्तिसम्बन्धी द्विपक्षीय सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?
– वि.स. २०७५ फागुन २१ (सन् २०१९ मार्च ५)
२४. सम्राट अशोकद्वारा निर्माण गरिएको लुम्बिनीको अशोकस्तम्भ कसले पत्ता लगाएका हुन् ?
– डा. फुहरर

स्रोत : गोरखापत्र

प्रतिक्रिया दिनुहोस