२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा

अ+ अ-

धनुषा । भारत, उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ आज जनकपुरधाम पुगेका छन् ।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन उनी बिहान जनकपुर विमानस्थलमा अवतरण गरेका थिए । भिटी यूपीरे कलसाइनको निजी विमानबाट उनी जनकपुर विमानस्थलमा अवतरण गरेका हुन् । आदित्यनाथलाई विमानस्थलमा सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित प्रदेश नं २ का मुख्यमन्त्री मो लालबाबु राउतलगायत सभामुख सरोज यादव र भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले विमानस्थलमा स्वागत गरेका थिए ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आजै जानकी मन्दिर पुगेर पूजाअर्चना गरेका छन् ।

मुख्यमन्त्री योगीसहितको जन्तीलाई सङ्घीय सरकारका संस्कृतिमन्त्री अधिकारी र प्रदेश नं २ का मुख्यमन्त्री राउतलगायत प्रदेशका मन्त्रीले स्वागत गरेका थिए । मुख्यमन्त्री योगी विमानस्थलबाट सीधै जानकी मन्दिर पुगेका थिए । उनले त्यहाँ जानकीको सामान्य पूजा गरेर मन्दिर परिक्रमासमेत गरेका थिए ।

आज अपराह्न २ बजे प्रदेश नं २ का मुख्यमन्त्री राउत र मुख्यमन्त्री योगीले रङ्गभूमि मैदान बाह्रबिघामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । योगी आज अपराह्न ४ बजे फर्कने कार्यक्रम छ ।