सुदूरपश्चिम र उत्तरप्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाह र आदित्यनाथबीच उत्तरप्रदेशका मुख्यमन्त्रीको लखनउस्थित सरकारी निवास भेटवार्ता भएको...