२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपकुलपति खनियाँको कार्यकक्षमा नेविसंघले लगाएको ताला अझै खुलेन

अ+ अ-

काठमाडौं । नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको कार्य कक्षमा ताला लगाएको छ ।

नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मापदण्ड नै नपुगेका आंगिक, सामुदायिक र निजी क्याम्पसलाई त्रिविले दिएको सम्बन्धन फिर्ता लिन माग गर्दै ताला लगाएको हो ।

नेविसंघको त्रिवि इकाइले उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुखको कार्यकक्षमा ताला लगाएको छ ।

त्रिविले केही समयअघि बिसिएलगायत विभिन्न विषय पढाउने गरी एक सय १६ क्याम्पसलाई सम्बन्धन दिएको थियो।

नेविसंघ त्रिवि इकाइकाअनुसार मंसिर १६ गते आइतबार त्रिविमा ताला लगाइएको र सम्बन्धन फिर्ता नलिएसम्म ताला नखोल्ने बताइएको छ ।