नेविसंघ महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात, अस्पताल भर्ना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेविसंघ महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात, अस्पताल भर्ना


७ मंसिर २०७५, शुक्रबार


काठमाडौं । नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात भएको छ ।

उनलाई गए राति ९ बजेतिर घरमै हृदयघात भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको बासबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरी उपचार भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस