कोठामा बोलाएर किशोरीमाथि बलात्कारको प्रयास गर्ने युवक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोठामा बोलाएर किशोरीमाथि बलात्कारको प्रयास गर्ने युवक पक्राउ


८ कार्तिक २०७५, बिहिबार


जबर्जस्ती करणी

काठमाडौं । किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गर्ने एक युवक पक्राउ परेका छन् ।

१४ वर्षीय किशोरीलाई आफ्नो कोठामा बोलाई बलात्कारको प्रयास गरेको आरोपमा जनकपुर घर भएका २० वर्षीय समीर पुलामी पक्राउ परेको प्रहरीले जनाएको छ ।

काठमाडौंको सोल्टीमोडमा भाडामा बस्दै आएका पुलामीलाई बुधबार पक्राउ गरेर महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस