नेविसंघको सभापतिमा ४ महिला नेतृको दावी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेविसंघको सभापतिमा ४ महिला नेतृको दावी


२९ आश्विन २०७५, सोमबार


काठमाडौं । नेविसंघको सभापतिमा ४ महिला नेतृहरुले दाबी गरेका छन् ।

३२ वर्षे उमेरहद लागू भएसँगै सभापतिकालागि दाबी गर्नेमा ४ जना महिला नेतृ पनि रहेका छन् । अम्बिका चलाउने, पुनम लामा, निमा गिरी र जानुका पन्तले  सभापतिमा दावी गरेका छन् ।

पुरुषसरह आफुहरु पनि योग्य भएको बताउँदै सभापतिमा दाबी गरेका छन् ।

नेविसंघमा हालसम्म ४८ वर्षे लामो अवधि हुँदा पनि महिला बाट सभापति हुन सकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस