मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ९ मध्ये ४ को शव नेपाल ल्याइँदै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ९ मध्ये ४ को शव नेपाल ल्याइँदै


११ आश्विन २०७५, बिहिबार


मलेसिया र नेपालबीच श्रम सम्झौता

काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ४ जना नेपालीको शव नेपाल ल्याइँदै छ ।

मलेसियाको सेलांगोर राज्यमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ९ जनामध्ये ४ जनाको शव भोलि नेपाल ल्याउने तयारी भएको बताइएको छ ।

डडेल्धुराका विशाल बुढाथोकी, धादिङका मिमबहादुर घले, रूपन्देहीका रामकुमार यादव र सुनसरीका सञ्जय यादवको शव भोलिसम्म नेपाल पुग्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस