फर्निचर मिलको मेशिनमा परेर ३ वर्षीय बालकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फर्निचर मिलको मेशिनमा परेर ३ वर्षीय बालकको मृत्यु


११ भाद्र २०७५, सोमबार


बालक

नुवाकोट । बिदुर नगरपालिका–४ बसपार्क पुरानो बजार बस्ने प्रकाश श्रेष्ठको ३ वर्षीय छोरा सुप्रिम श्रेष्ठको फर्निचर मेसिनमा परेर मृत्यु भएको छ ।

सोमबार आफ्नै हजुरबुबाको फर्निचर मिलमा कोही नभएको अवस्थामा खेल्ने क्रममा मेशिनको स्विच अन भई मेशिन चल्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले घटनाको थप अनुसन्धान थालिएको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस