फर्निचर मिलको मेशिनमा परेर ३ वर्षीय बालकको मृत्यु
नुवाकोट । बिदुर नगरपालिका–४ बसपार्क पुरानो बजार बस्ने प्रकाश श्रेष्ठको ३ वर्षीय छोरा सुप्रिम श्रेष्ठको फर्निचर मेसिनमा परेर मृत्यु भएको छ । सोमबार आफ्नै हजुरबुबाको फर्निचर मिलमा कोही नभएको अवस्थामा...