‘अण्डादेखि चटपटे बेच्नेसम्मलाई कर लगायर समृद्धिको कथा कहिलेसम्म भनिरहने प्रधानमन्त्री ज्यू !’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘अण्डादेखि चटपटे बेच्नेसम्मलाई कर लगायर समृद्धिको कथा कहिलेसम्म भनिरहने प्रधानमन्त्री ज्यू !’


१० भाद्र २०७५, आइतबार


काठमाडौं । प्रतिनिभिसभका सांसद हिरा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुखुराको अण्डादेखि चटपटे बेच्नेसम्मलाई कर लगाएर समृद्धिको कथा कहिलेसम्म भनिरहने प्रधानमन्त्री ज्यू भन्दै प्रश्न गरेकी छन् ।

आजको प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद गुरुङले उनले प्रश्न गरेकी हुन् ।

साथै सांसद गुरुङले संसदीय मर्यादाको ख्यालै नगरी संसदको सपथै नलिइ प्रधानमन्त्रीको पद किन सम्हाल्नु भएको भन्दै पनि प्रश्न गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस