२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वको इतिहास सम्बन्धी वस्तुगत प्रश्नोत्तर

अ+ अ-

१.म्याग्नाकार्टा अभिसन्धिलाई पालना नगर्दा पदच्यूत हुने राजा को थिए ?
a.राजा जोन  b. राजा हेनरी
c. राजा विलियम d. लुइस

२. समूह i र समूह ii मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।

             समूह i            समूह ii
a. म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा १ . कैजर विलियम द्वितीय
b. म नै राज्य हुँ भन्ने फ्रान्सेली राजा २ निकोलस द्वीतीय
c. रुसी राज्य क्रान्तिको समयमा रुसका राजा ३. राजा जोन
d. प्रथम विश्वयुद्ध हुँदा जर्मनीका राजा ४.लुई चौधौं

Code : 

a     b      c       d

a.    3      4       1      2

b.    3      4       2      1

c.     1      2       4      3

d.     2     4       3      1

३ बेलायतमा औद्योगिक क्रान्तिको प्रारम्भ कुन क्षेत्रबाट भएको थियो ?
a. व्यापार
b.कृषि
c. उद्योग
d. कुनै पनि होइन

४ फ्रान्सेली राज्य क्रान्तिअघि फ्रान्सका जनताले चर्चलाई कुन कर अनिवार्य तिर्नुपथ्र्याे ?
a.भूमि कर
b. कृषि उत्पादन कर
c. उद्योग कर
d. धार्मिक कर

५ अमेरिकी स्वतन्त्रताको घोषणामा कति जना व्यक्तिले हस्ताक्षर गरेका थिए ?
a. ५ जना
b. ४५ जना
c. ५६ जना
d. ५१ जना

६. मानव विकास सम्बन्धमा विकसित भएका सभ्यताहरू मध्ये …… को सभ्यतालाई विश्वको पुरानो सभ्यता मानिन्छ ?
a. मिश्रको सभ्यता b. हिन्द महासागरीय सभ्यता
c. सिन्धुघाँटीको सभ्यता d. चिनियाँ सभ्यता

७. विश्व प्रसिद्ध इटालियन चित्रकार एवं मूर्तिकार माइकल एन्जेलोले २० बर्ष लगाएर बनाएको प्रसिद्ध चित्रको नाम के थियो ?

a. The Last judgement                                b.  Last saffer
c. monalisa                                                   d.   marchent of venis

८. नेपालले प्रथम विश्व युद्धमा अंग्रेजलाई कति आर्थिक सहायता गरेको थियो ?
a.५० हजार अमेरिकी डलर
b.१० लाख अमेरिकी डलर
c. १० लाख पाउण्ड
d.५१ हजार पाउण्ड

९. रुसी क्रान्तिको पहिलो चरण –फेब्रुवरी मार्चको क्रान्तिलाई ……..क्रान्ति भनिन्छ
a. बोल्सेभिक
b. मेन्सेभिक
c. दुवै हुन
d. कुनै पनि होइन ।

१०. विश्वका मुख्य क्रान्ति सम्बन्धमा कुन भनाई गलत छ छान्नुहोस् ।
a. द्वितीय विश्वयुद्ध सन् १९३९ सेप्टेम्बर १ मा सुरु भएको थियो ।
b.वेलायतमा म्याग्नाकार्टा सन् १२१५ जुन १५ मा जारी भएको हो ।
c. फ्रान्सको राज्यक्रान्ति सन् १७८९ मा सुरु भएको हो ।
d. अमेरिकी स्वतन्त्रता संग्राम सन् १७७५ अप्रिल २९ मा सुरु भएको हो ।

११. भारतीय स्वतन्त्रता संग्राममा सन् १९०५–१९१८ सम्मको अवधिलाई ……..युग भनिन्छ ।
a. उदारवादी युग
b. उग्रवादी युग
c. गान्धी युग
d. समाजवादी युग

१२ भारत स्वतन्त्र हुँदा बेलायतमा को प्रधानमन्त्री थिए ?
a. एथ्ली
b. लिट्टन
c. माउण्टवेटन
d. ग्रेनविल

1. a 11. b
2. b 12. a
3. b 13.
4. d 14.
5. c 15.
6. a
7. a
8. c
9. a
10. d

विषयगत प्रश्नको उत्तरको नमुना तथा समाधानको तरिका

वातावरण तथा विज्ञानसँग सम्बन्धित वस्तुगत प्रश्नोत्तर: भाग ३

विश्वको भूगोल सम्बन्धी वस्तुगत प्रश्नोत्तर : भाग २

अन्तर्राष्ट्रिय सम्बन्ध र संघसंस्थासम्बन्धि केही महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू :भाग 

कसरी गर्ने लोक सेवा तयारी ? 

 केदार प्रसाद खतिवडा
 भोजराज भट्ट

प्रतिक्रिया दिनुहोस