पहिलो पेपरलेस मन्त्रिपरिषद बैठक (फोटोफिचर) « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पहिलो पेपरलेस मन्त्रिपरिषद बैठक (फोटोफिचर)


प्रशासन विशेष ब्युरो

१० श्रावण २०७५, बिहिबार


अटोमेसन

काठमाडौँ । नेपालमा पहिलोपटक अटोमेसन सिष्टम (स्वचालित प्रणाली)बाट पेपरलेस मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार पहिलोपटक स्वचालित प्रणालीमा मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्री केपी ‌ओलीको पहलमा स्मार्ट मन्त्रिपरिषद् बैठक बनाइएको हो ।

हेर्नुहोस् यो पनि,

साउन १ देखि क्याबिनेट अटोमेसनमा

आजबाट क्याबिनेट अटोमेसनमा, प्रस्तावहरु ल्यापटपबाटै

Tags :
प्रतिक्रिया दिनुहोस