कुन मन्त्रीको सम्पत्ति कति ? विवरणसहित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कुन मन्त्रीको सम्पत्ति कति ? विवरणसहित


९ जेष्ठ २०७५, बुधबार


काठमाडौं । मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुशार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सबैभन्दा धनी र महिलामन्त्री थममाया थापा सबैभन्दा गरीब देखिएका छन् ।

हेर्नुहोस् कुन मन्त्रीको सम्पत्ति कति ?

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण

Tags :
प्रतिक्रिया दिनुहोस