काठमाडौं ५ बाट एमाले महासचिव पोखरेल विजयी « प्रशासन
Logo १७ मंसिर २०७८, शुक्रबार
   

काठमाडौं ५ बाट एमाले महासचिव पोखरेल विजयी


२४ मंसिर २०७४, आइतबार


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् ।

पोखरेल २३ हजार २९ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस