काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् ।
पोखरेल २३ हजार २९ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका छन् ।