२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानीमा भ्रष्टाचार विरोधी प्रदर्शन

अ+ अ-

काठमाडौं । राजधानीमा भ्रष्टाचार विरोधी बृहत् शक्ति प्रदर्शन तथा मोटरसाइकल र्याली आयोजना गरिएको छ । राजधानीको कलंकीदेखि सुरु भएको र्याली त्रिपुरेश्वर, जावलाखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, सिनामंगल, पुरानो बानेश्वर, डिल्लीबजार, पुतलीसडक, घण्टाघर, सहिदगेट, वीर अस्पताल हुँदै प्रदर्शनी मार्गमा आएर सभामा परिणत भएको थियो ।

र्याली जनता दरबार अभियानको आयोजनामा भएको हो ।

सभामा जनता दरवार अभियानका संयोजक एसपी शाह ‘सारथी’ले देशबाट भ्रष्टाचार नियन्त्रण गर्न एकताबद्ध भएर लागेको बताए । शाहले युवालाई एकजुट गरे मात्र देशबाट भ्रष्टाचार उन्मुलन गर्न सकिने स्पष्ट पारे ।

भ्रष्टाचार विरोधी जनप्रदर्शनमा अभियान संयोजक एसपी शाह ‘सारथी’, निरज थापा, प्रशान्त पौडेल, शिखर शाह र बिना दाहालको सहभागिता रहेको थियो ।

0 Comments