राजधानीमा भ्रष्टाचार विरोधी प्रदर्शन
काठमाडौं । राजधानीमा भ्रष्टाचार विरोधी बृहत् शक्ति प्रदर्शन तथा मोटरसाइकल र्याली आयोजना गरिएको छ । राजधानीको कलंकीदेखि सुरु भएको र्याली त्रिपुरेश्वर, जावलाखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, सिनामंगल, पुरानो बानेश्वर, डिल्लीबजार, पुतलीसडक,...