बाढी पहिरोलाई लक्षीत गर्दै टेलिकमको एसएमएस सेवा निःशुल्क « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बाढी पहिरोलाई लक्षीत गर्दै टेलिकमको एसएमएस सेवा निःशुल्क


२९ श्रावण २०७४, आइतबार


काठमाडौं । नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो ।

अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । आइतबारदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म लागू हुने टेलिकमका सह–प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस