स्थानीय शान्ति समिति सप्तरीमा १९८ उजुरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय शान्ति समिति सप्तरीमा १९८ उजुरी


१३ श्रावण २०७४, शुक्रबार


सप्तरी । स्थानीय शान्ति समिति सप्तरीमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा १६९ उजुरी परेको छ ।

त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने अहिलेसम्म २९ उजुरी परेको समितिका सचिव रविकुमार गुप्ताले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस